राष्ट्रिय जनमोर्चाले ४२ जिल्लामा उम्मेदवार छान्यो (नामावली सहित)

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय उम्मेदवार छनोट समितिको बैठकले विभिन्न जिल्लाहरूबाट प्रस्तावित ३÷३ जना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुखका उम्मेदवारको नामावलीलाई छलफल गरी निम्न अनुसारका जिल्लाहरूको उम्मेदवार छनौट गरेको छ । कतिपय जिल्लाहरूबाट उम्मेदवारहरूका नामावली नआइपुगेकाले तिनीहरूबारेपछि निर्णय गरिने छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष वा नगरपालिकाका प्रमुख र उपप्रमुख … Continue reading राष्ट्रिय जनमोर्चाले ४२ जिल्लामा उम्मेदवार छान्यो (नामावली सहित)